+
+

दराजको दशैं धमाका अभियान सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १५:०४

काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं पर्वलाई लक्षित गरी दशैं धमाका अभियान घोषणा गरेको छ । यो अभियान २९ भदौदेखि सुरु भएको हो । यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य हुने दराजको दावी छ ।

यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर र खेल एक रुपैयाँको बम्पर उपहारका रुपमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका प्राप्त हुने कम्पनीले जनाएको छ ।

ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (२५ सय रुपैयाँ अधिकतम)सम्म छुट पाउने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दराज दशैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले समेत छुट दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?