
काठमाडौं । सनराइज बैकको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
यसका साथै रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बैंकले साधारण बचतमा ७.१३ प्रतिशत र सम्पूर्ण बचत नामक खातामा ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
१ असोजदेखि उक्त ब्याजदर लागु हुने बैंकले जनाएको छ । बैकको ५, १० र १५ गुणाको प्रतिफल दिने निक्षेप योजना पनि कायमै रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4