डा. राजीव झा र डा. मेधनाथ धिमाललाई नवप्रवर्तन पुरस्कार

२ असोज, काठमाडौं । वीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेधनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन् । शनिबार १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डा. धिमाल र डा. झालाई उक्त पुरस्कारबाट … Continue reading डा. राजीव झा र डा. मेधनाथ धिमाललाई नवप्रवर्तन पुरस्कार