+
+

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:४८

२ असोज, काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।

उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?