२ असोज, काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।
उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4