+
+

बंगलादेशले फेरि गोल थप्यो, नेपाल ३-१ ले पछि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:३५

३ असोज, काठमाडौं । साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरे पनि फेरि एक गोल खान पुग्यो ।

खेलको ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?