
उपविजेताको पदकसहित नेपाली खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाहीले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेका छन् ।
दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप टिमलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4