+
+

चुनावी तालमेलका लागि एमालेसँग वार्ता गर्न लोसपाले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १६:४५
फाइल तस्वीर ।

७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति बनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?