+
+

प्रकाश दूतराजले ल्याए नयाँ गीत ‘मै जाम्ला’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १२:२३

काठमाडौं । गायक प्रकाश दूतराजले दशैंको छेको पारेर नयाँ गीत ‘मैं जाम्ला’ ल्याएका छन् । गीतमा शब्द तथा संगीत प्रकाशकै छ ।

प्रकाशकै निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दूतराजले अभिनय गरेका छन् भने उनलाई पनि भिडियोमा थोरै समय देख्न सकिन्छ । अनिल के मानन्धरको छायांकन रहेको ‘मै जाम्ला’लाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको ?’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’ लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?