+
+

६ तस्वीरमा हेर्नुहोस्, विख्यात हिलारीको अजेय स्की यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १६:२५

१२ असोज, काठमाडौं । बुधबार बिहान मनास्लु हिमालमा मृत फेला परेकी विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुराहरुमा पाइन् । उनी पहिलो महिला हुन्, जसले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गरिन् ।

मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी जिम मोरिसन सँगै थिइन् । उनका पार्टनर पनि विश्वमा नाम चलेका स्की खेलाडीमध्ये एक हुन् । जीवन होस् त यस्तो । स्की खेल यसै पनि जोखिमपूर्ण छ । अनि यो जोखिम सामना गर्न आफ्ना पार्टनर हरदम साथै छ ।

अनलाइनखबरले हिलारीका केही महत्वपुर्ण तस्वीर पाठकका लागि राखेको छ, जसले उनको कठोर संघर्ष र सफलताको एकसरो झल्को दिन्छ ।

हेर्नुहोस् तस्वीरहरु : 

हिलारीसम्बन्धी आज हामीले तयार पारेका सामग्री पढ्न तलका समाचारहरुमा जानुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?