+
+

सुन-चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते ११:४७

१ कात्तिक, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय, तेजावी सुनको मूल्य ९२ हजार ९ र र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ प्रतितोला कायम भएको छ । सोमबार सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?