+
+

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक १० गते १६:५०

१० कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा  बिहानैदेखि भाइटीका लगाउनेको भीड छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?