+
+

शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १७:३४

१८ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले डा. शेखर कोइरालाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालालाई भेटेपछि उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर डाक्टर कोइरालालाई समर्थन गरेका हुन् ।

बहुजन शक्ति पार्टीले कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।

उनले  आफ्नो अभियान त्यागेर डाक्टरको अभियानमा सहभागी हुन् आफ्ना कार्यकर्तालाई समेत आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?