+
+

मेक्सम खातीले ल्याए ‘छोडी नजानु है’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १२:३६

काठमाडौं । गायक मेक्सम खातीले नयाँ गीत ‘छोडी नजानु है’ सार्वजनिक गरेका छन् । गीतमा मेक्समै शब्द तथा संगीत रहेको छ ।

शिशिर खातीले निर्देशन गरेको गीतको भिडियोमा रेश्मा घिमिरे र मेक्सम स्वयं फिचर्ड छन् । भिडियोमा शंकल भुजेलको छायांकन रहेको छ भने बनिष शाहले सम्पादन गरेका छन् ।

भिडियोका निर्माता नरेश खाती हुन् । नरेश र मेक्सम दाजुभाइ हुन् । उनीहरुका ‘मेरो बाबा सुपर म्यान’ लगायत गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?