+
+

फिफा विश्वकपका लागि सर्बियाको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते ८:३२

२६ कात्तिक, काठमाडौं । कतारमा यही नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि सर्बियाको टोली घोषणा भएको छ । प्रशिक्षक ड्रागोन स्टोकोभिचले बिहीबार २६ ससस्यीय टोली घोषणा गरेका हुन् ।

ड्रागनले चोटबाट फिट हुन संघर्षरत फरवार्ड अलेक्जान्डर मिट्रोभिच र डुसान भ्लाहोभिचलाई पनि समावेश गरेका छन् ।

समूह जी मा रहेको सर्बियाले नोभेम्बर २४ मा ब्राजिलसँग खेल्दै विश्वकप सुरु गर्नेछ ।

सर्बियाको टोली

गोलकिपर : मार्को डिमिट्रोभिक, प्रेड्राग राजकोभिच, भान्जा मिलिनकोभिच साभिच

डिफेण्डर : निकोला मिलेनकोभिच, स्टेफान मिट्रोभिच, स्ट्रहिन्जा पाब्लोभिच, मिलोस भेलजोभिच, फिलिप एमलाढेनोभिच, सरदान बाबिक, सट्रहिन्जा एराकोभिच

मिडफिल्डर : फिलिप कोस्टिक, नेमान्जा गुडेज, नेमान्जा माक्सिमोभिच, नेमान्जा राडोनजिक, फिलिप डुरिसिच,, सर्जेज मिलिनकोभिच साभिच, सासा लुकिस, आन्द्रिय जुभकोभिच, डार्को लाजोभिच, मार्को ग्रजिच, उरोस रासिस

फरवार्ड : डुसान टाडिक, अलेक्जान्डर मिट्रोभिच, लुका जोभिक, डुसान भ्लाहोभिच, इभान इलिच

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?