+

विश्वकपका लागि आयोजक कतारको टोली घोषणा

२०७९ कात्तिक  २६ गते १५:३० २०७९ कात्तिक २६ गते १५:३०
विश्वकपका लागि आयोजक कतारको टोली घोषणा

२६ कात्तिक, काठमाडौं । घरेलु टोली कतारले नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा डेब्यु पनि गर्दैछ । कतारले नोभेम्बर २० मै उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

कतारको टिम

गोलकिपर : साद अल शिब, मेशाल बार्शम, युसुफ हसन

डिफेण्डर : अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर

मिडफिल्डर : करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक

फरवार्ड : हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमी

कतार फुटबल फिफा विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय