+
+

माओवादीबाट टोखाका मेयर उम्मेदवार एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १०:१०

२८ कात्तिक, काठमाडौं । गत स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका शेखर श्रेष्ठ सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसहित २८ जनालाई सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गरेका छन् । टोखा नगरपालिकाको मेयर एमाले उम्मेदवारले जित्दा माओवादीका श्रेष्ठ तेस्रो स्थानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?