+
+

केहीबेर तनावग्रस्त बनेको हुम्लाको नेप्का केन्द्रमा ९७ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १८:३७

सिमकोट । हुम्लाको चंखेली गाउँपालिकास्थित डाँफे आधारभूत विद्यालय नेप्का केन्द्रमा २३६ मत खसेको छ ।

२४२  मतदातामध्ये २३६ जनाले मतदान गरेकफ मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।

वारेसनामा विवादका कारण केही समय तनावग्रस्त रहेको डाँफे आधारभूत विद्यालयको मतदान केन्द्रमा खसेको यो मत ९७ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?