+
+

सप्तरी-२ मा सीके राउतको फराकिलो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:१७

५ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?