+
+

मोरङ-४ मा माओवादी केन्द्रका अमनलालले बढाए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:५७

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार २ हजार १४४ मत गणना हुँदा मोदीले ११४८ मत ल्याएका छन् । उनलाई ६३१ मत ल्याउँदै नेकपा एमालेका विनोद ढकालले पछ्याइरहेका छन् ।

अहिले उक्त क्षेत्रमा पर्ने कटहरी गाउँपालिका वडा नम्बर ४ को मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?