
६ मंसिर, काठमाडौं । महोत्तरी १ मा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका छन् ।
चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् ।
एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4