+
+
Shares

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ १९०९ मतले अघि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:२४

६ मंसिर, लमजुङ । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई १९०९ मतले पछि पारेका हुन् ।

एमालेका गुरुङले ९१०९ मत ल्याउँदा माओवादीका देव गुरूङले ७२०० मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?