+
+
Shares

चितवन–३ मा बिक्रम पाण्डेको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:१३

६ मंसिर, चितवन । चितवन–३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल दोस्रो स्थानमा छिन् ।

१९ हजार २३३ मत गणना गर्दा विक्रम पाण्डेले ५ हजार ७२५ मत पाएका छन् भने रास्वपाकी जीता बरालले ४ हजार ४२४ मत पाएकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ४ हजार २९० मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?