+
+

ताप्लेजुङमा सुरु भयो मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:५०

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ ।

८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ । मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?