+
+

महोत्तरी-१ मा महतो अग्रता बढाउँदै, माओवादीका पोखरेल पछिपछि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:०३

६ मंसिर, काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतोले ४ हजार ५९ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई ३ हजार २६१ मतसहित नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले पछ्याइरहेका रहेका छन् ।

त्यस्तै, जनमत पार्टीका राजकिशोर शाह ३५५ मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?