+
+

ललितपुरबाट प्रदेशसभा सदस्यमा एमालेका पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:४०

६ मंसिर, ललितपुर । ललितपुर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् ।

मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरि दहालले ८ हजार ६५६ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?