+
+
Shares

गोरखा अपडेट : प्रदेश सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ८:३६

७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

उनले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५ को भारी मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?