+
+
Shares

मोरङ ४को प्रदेश सभामा चौधरी विजयी, गुरुराज घिमिरे पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १९:४६
पराजित घिमिरे

७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को ‘क’मा नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

चौधरी ४०१ मतले विजयी भएका हुन् । चौधरीले १५ हजार ४५९ मत पाएका छन् ।

घिमिरेले १५०५८ मत पाए । जितको औपचारिक घोषणा भएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?