+
+

बाराबाट प्रदेशसभामा स्वतन्त्रका शारदा शंकर कलवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:५३

८ मंसिर, बारा । बारा क्षेत्र न.२ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार पुनः निर्वाचित भएका छन्।

कलवारले ९ हजार २९५ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार बलबिर चौधरीले ६ हजार ८६७ मत पाए ।

यसअघि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?