+
+

कपिलवस्तुबाट एमालेका लामिछाने प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:४८

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम थापालाई ५८२ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत ल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गितेन्द्रमणि शुक्ल १ हजार ९२ मत पाउँदै तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?