+
+

सिरहामा एमालेका मनोज सिंह प्रदेश सभा सदस्यमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १२:४८

८ मंसिर, सिरहा । नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ ।

सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् ।

जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?