+
+

सुनसरी-४ मा जगदीशलाई पछि पार्दै कांग्रेसका कार्कीले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १५:०१

८ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मत गन्दा कांग्रेसका उम्‍मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्‍मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी-४को मतगणना भगवती मावि इनरूवामा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?