+
+

सुर्खेतबाट प्रदेशसभामा माओवादीका जिसी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १९:००

८ मंसिर, सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भएका छन् । उनले नेकपा एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गरेका हुन् ।

जिसीले २१ हजार ७३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ५३८ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी मानबहादुर खरालले एक हजार ४८३ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?