+
+

कांग्रेसका धनेन्द्र कार्की गुल्मीबाट प्रदेशसभामा निर्वाचित 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १७:५८

९ मंसिर, गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सु पाण्डेले १७ हजार ९९१ मत ल्याए । कार्की र पाण्डेबीच ६०५ मतान्तर छ ।

कार्की २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?