+
+

कांग्रेस उपसभापति खड्काले भेटे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १७:१३

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेटघाट गरेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार खुमलटार पुगेर खड्काले प्रचण्डलाई भटेका हुन् ।

भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए-नभएकोबारेमा कुनै जानकारी नभएको बताए ।

सत्ता गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । प्रचण्ड पहिलो चरणमै नेतृत्वको दावेदार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?