
१६ मंसिर, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नामिबिया पुगेको नेपालले घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।
युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4