काठमाडौं । बीग मार्टबाट तरकारी तथा फलफूल खरिद गरेपछि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बीग मार्टमा हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकले स्मार्ट क्यूआर मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास, क्यू पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने बीग मार्टले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4