+
+

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडको ५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते ११:०९

१८ मंसिर, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । १६ मंसिर शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आगामी २० पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि ५ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार ४ पुससम्म कायम सेयधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्ने तथा साधारणसभामा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?