+
+

सर्वोच्चको नेमप्लेटमा हरिकृष्णकै नाम, चोलेन्द्र कहाँ छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १२:३०

२१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको नेमप्लेट छँदैछ, जहाँ हरिकृष्ण कार्कीको नाम छ ।

संसदमा महाभियोग झेलेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा अकस्मात् संघीय संसदका महासचिव भरतराज गौतमको चिठी पाएसँगै आउने खबर सर्वोच्च अदालतका कर्मचारीहरुले पाएका छन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार उनको गाडी सर्वोच्च अदालत परिसरभित्रै छ । सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च स्रोतका अनुसार उनी २ बजे आउने तयारी छ । ‘स्थिति बुझेर खबर गर्न भन्नु भएजस्तो छ,’ अदालतका एक कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?