२५ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्य एक लाख ३ सय, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4