+
+
Shares

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १९:०४

३ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ।

सोमबार दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको उप-महासचिव प्रकाश ज्वालाले जानकारी दिए।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।

त्यस्तै बैठकले दलको उपनेता र प्रमुख सचेतक समेत चयन गर्ने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?