+
+

९ डीएसपीको काज सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १९:४२

४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा भएका छन् ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?