
१५ पुस, काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्याली गरेर सांस्कृतिक कार्यक्रमका सहभागी हुन टुँडिखेल पुगेका छन् ।
हेर्नुहोस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4