+
+

कांग्रेसको निर्वाचन अनुगमन उपसमितिको प्रतिवेदन : गठबन्धनको औचित्य लाभ हानी खोज्नुपर्दछ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १७:१८

२१ पुस, काठमाडौं । फरक फरक राजनीतिक एजेण्डा बोकेका दलहरुको सहकार्यले पुगेको लाभ र क्षतिको जवाफ कांग्रेस नेतृत्वले दिनुपर्ने विषयलाई पार्टीले गठन गरेको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले औंल्याएको छ ।

उपसमितिले पार्टीको निर्देशन विपरित गतिविधि गरेको ठहर भएका व्यक्तिलाई पुन दलमा प्रवेश गर्न नदिन पार्टी केन्द्रको ध्यानाकर्षण गराइएको छ ।

निर्वाचन परिचालन समिति अन्तर्गतको उक्त उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन प्रस्तुत सार्वजनिक गरेको छ । मतदाताको मनोविज्ञान बुझ्न पार्टीलाई सुझाव प्रतिवेदनमा दिइएको छ ।

विगतमा कांग्रेसमा सक्रिय भई हाल निष्क्रिय रहेका तथा प्रवुद्ध वर्गसंग निरन्तर संवाद गर्न सुझाइएको छ ।

उपसमितिले सार्वजनिक गरेको पूर्ण प्रतिवेदन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?