+
+
Shares

प्रतिपक्षीको बेन्चमा बस्छु भनेको छैन : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते २१:४०

२४ पुस, काठमाडौं । रौतहट–३ बाट निर्वाचित प्रभु साहले आफूले प्रतिपक्षी बेन्चमा बस्छु नभनेको प्रष्टीकरण दिएका छन् । २५ पुसमा बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सांसदहरुको सिट तय गरिसकेको छ ।

साहले प्रतिपक्षी बेञ्चमा बस्ने भनी संसद सचिवालयलाई जानकारी गराएको भन्ने समाचार आएपछि उनले त्यसको खण्डन गरेका हुन् । आफ्नो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भनी आएको समाचार गलत भएके उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?