+
+

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते २०:३७

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?