+
+

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १७:०८

२ माघ, जुम्ला। जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ वर्षीय छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख यमबहादुर बुढाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख बुढाका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको हो ।

यस्तै दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?