
सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘विन्टर डिल’ नामक अफर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तु तथा घरायसी समानहरूमा विशेष छुट दिने जानकारी दिएको छ ।
यो अफर सेल्सबेरीका विभिन्न साखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुने भनिएको छ । यो अफर माघ ११ देखि २४ सम्म लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4