+
+

सेल्सबेरीको विन्टर डिल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १६:४५

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘विन्टर डिल’ नामक अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तु तथा घरायसी समानहरूमा विशेष छुट दिने जानकारी दिएको छ ।

यो अफर सेल्सबेरीका विभिन्न साखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुने भनिएको छ । यो अफर माघ ११ देखि २४ सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?