+
+

रविको प्रशंसामा सिके राउतको #कमब्याकहिरो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते २०:४०

१३ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको प्रशंसा गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद नै बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग समेत प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?