+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १२:०७

२१ वैशाख, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने न्यायको पर्खाइमा रहेको बताएका छन् ।

त्रिपाठीले भैरहवा कारागार गएर लामिछानेलाई भेटेका छन् । भेटेपछि त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध को शिकार रवि जी उच्च मनोबलका साथ न्याय को पर्खाइमा हुनुहुन्छ ।’

खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ता को संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दै रहेको त्रिपाठीले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘रविजी को बिषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है अन्धेर नहि – चेतना भया ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?